नेपाल सरकारले ३ वर्षभित्रै आफ्नै ध्वजावाहक पानी जाहाज चलाउने भएको छ। नेपालको आफ्नै पानीजाहाज भारतको आन्तिरिक समुन्द्रसम्म जानसक्ने गरी तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन्।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षदेखि यस जलमार्गको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली पानी जाहाज संचालन गर्नको लागि कानुनी व्यवस्था गरिने बताइन्।
भारतिय आन्तिरिक जलमार्गमा जोडिने गरी कोशी, गाण्डकी र कर्णाली जलमार्ग विकाश गरिने उनले जानकारी दिइन्।
त्यसैगरी, गण्डकी नदिलाई भारतिय आन्तिरिक जलमार्गसम्म जोड्ने र उपयुक्त स्थानमा ट्रमिनल निमार्णको अध्यन सुरु गरी ३ वर्षभित्र गण्डकी नदीमा जलयातायात संचालन समेत गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन्।
where can i buy viagra over the counter when will viagra be generic
viagra from india
pharmacy drugs buy ed pills
buy ed pills
buy ed pills from canada buy ed drugs
ed pills online
cheap ed pills buy ed pills
buy ed drugs