पुनः ९ जनामा को रोना सं क्रमणको पु ष्टि, सं क्रमितको संख्या २ सय ६७ पुग्यो

काठमाडौं, २ जेठ । नेपालमा कोरोना संक्रमित थपिने क्रम तीब्र बनेको छ । शुक्रबार साँझ पुनः ९ जनामा सं,क्रमण पुष्टि भएपछि नेपालका कोरोना सं,क्रमितको संख्या २ सय ६७ पुगेको छ । सं,क्रमित भेटिने क्रममा पहिलो पटक दाङ्ग पनि सूचीकृत भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा ,उदयपुर, दाङ र काठमाडौंका छन् । शुक्रबार विहान मात्र ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

शुक्रबार साँझ थपिएका नौ जना सं,क्रमितहरुमा पर्सा निवासी ९ र १० बर्षीय बालक, २३ र ४७ बर्षीया महिला, उदयपुर त्रीयुगा नगरपालिकाका २५ बर्षीय पुरुष, दाङ गढवा ४ र ५ तथा तुलसीपुर ७ निवासी २३, ३४ र ३६ बर्षीय पुरुषहरु र काठमाडौं सतुंगल निवासी ७ बर्षीय बालक छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.