काठमाडौं । सरकारले कसैलाई भोकै नराख्ने र सबैलाई काम दिने रणनीति लिएको छ । सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिबी अन्त्यका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएकाले कोही भोकै बस्न नपर्ने बताइन् ।
सरकारले रोजगारी, शिक्षा, कृषि, पशुपालन, लगायत क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै उनले भनिन् –‘आगामी दिनमा यी क्षेत्रमा ठूलो लगानी गरिने भएकाले कोही भोक भोकै पर्ने छैन् ।’
राष्ट्रपति भण्डारीले यी कार्यक्रममार्फत गरिबी अन्त्यका लागि सरकारले सबैलाई रोजगारीको व्यवस्था गर्ने पनि बताइन् । गरिबी अन्त्यका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरिने याेजना सरकारको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि श्रम बजारमा ल्याइने बताउँदै उनले श्रम गर्न सक्ने सबै व्यक्तिलाई रोजगारको व्यवस्था गर्ने लक्ष्य रहेकाे बताइन् । श्रम गर्न नसक्नेलाई पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
योगदानमाआधारित सामाजिक सुरक्षा प्रणालीलाई जोड दिइने सरकारकाे लक्षय छ । उद्यम, व्यवसाय र क्षमता विकास, लागि आवश्यक पहल गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिलाई आधुनिकीकरण गरी, वैदेशिक रोजगारीवाट फर्केका युवालाई कृषि पेशामा सहज रुपमा कर्जा दिइने पनि उनले बताइन् ।
tadalafil buy online – tadalafil generic online viagra vs tadalafil
finasteride alternative – http://finasteridepls.com/ propecia prostate pain
order generic propecia – http://propechl.com/ does propecia regrow hair
tadalafil pills – http://xtadalafilp.com/ buy tadalafil pills
help me write a thesis – http://boessay.com/ cheap essay online
Fhwrkn – http://virviaga.com/ viagra without a doctor prescription
viagra without a doctor prescription usa order viagra online
viagra without a doctor prescription usa
ed pills without a doctor prescription buy ed pills
cheap ed pills usa
cheap ed pills from canada ed pharmacy
buy ed pills from canada
Vtvefi – buy ivermectin stromectol Olmmfb zrtsik
ed pills without a doctor prescription order ed pills
buy ed drugs
Afbdjc – sildenafil dosage timing Cdstor zmrjzr
Hfvxwm – furosempi.com Jtsnik pbwuzy