पर्सामा को रोना सं क्रमित भा गे प्र हरीले गो ली चलाउन सक्ने

२ जेठ, काठमाडौं । पर्सामा को रोना सं क्रमित व्यक्ति आ इसोलेसनबाट भा गे प्र हरीले गो ली समेत च लाउन सक्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको सं कट व्यवस्थापन समितिले यो निर्णय गरेको हो ।

बिहीबार नारायणी अञ्चल अ स्पतालको आ इसोलेसन वार्डमा भर्ना भएका दुई जना सं क्रमित फ रार भएका थिए ।-अनलाइन खबर

8 Comments

Leave a Reply

Your email address will not be published.