धादिङकी को रोना सं क्रमित काठमाडौंको सतुंगल निवासी

२ जेठ, काठमाडौं । बिहीबार को रोना सं क्रमण पु ष्टि भएको धादिङकी म हिला काठमाडौंमा नै बस्ने गरेको पाइएको छ ।

धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी ती म हिला ल कडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएकी र वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार उनलाई को रोना सं क्रमण प रीक्षणकै लागि काठमाडौं पठाइएको छ ।

ती म हिला चन्द्रागिरि नगरपालिका सतुंगलको अमरवस्ती क्षेत्रमा बसोबास गर्छिन् । उनी गृहिणी हुन् ।

शुक्रबार विहान बसेको जिल्ला सु रक्षा समितिको बैठकले गल्छी गाउँपालिकालाई सि ल गर्ने निर्णय गरेको छ । पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी र दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकको बीच क्षेत्रलाई शि ल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

सं क्रमित म हिलाको घर भएको क्षेत्रमा पी सीआर प रीक्षणको तयारी गरिएको पनि उनले जानकारी दिए ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.