काठमाडाैं, २ जेठ । ल कडाउनका कारण पूर्वको झापामा रो किनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले काडमाडाैं आउने सवारी पास पाउनु भएकाे छ । गृह मन्त्रायले अ नुमति दिएपछि झापा जिल्ला प्रशासनले पूर्वराजा शाहलाई सवारी पास दिएको हो ।
बिहीबार पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिनुभएकाे थियाे । पूर्व राजा शाहलाई सवारी पास दिनकाे लागि प्रशासनले गृहसँग अ नुमति मागेकाे थियाे । तर गृहले सो निवेदन खा रेज गरेको थियो ।
पास खारेज भएपछि प्रशासनले पुन: पासका लागि गृहसँग अनुमति मागेको थियो । शुक्रबार जिल्ला प्र शासन कार्यालयले गृहसँग अनुमति मागेपछि गृहले पूर्व राजा शाहलाई सवारी पास दिन अ नुमति दिएकाे हाे ।
बिहीबार पूर्वराजालाई काठमाडौं आउन पास न दिइएको भन्दै आम नागरिक स्तरमा व्यापक वि रोध समेत भएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयाे ।
निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति ल कडाउन सुरु भएपछि त्यहीँ रो किएका थिए । कोभिड -१९ को रोक थामका लागि सरकारले चैत ११ गते ब न्दाबन्दी लागू गर्नुअघिदेखि उनीहरू झापा पुगेका थिए ।
tadalafil price – tadalafil professional buy tadalafil online safely
propecia and depression – propecia sex propecia prostate pain
buy a essay online – http://boessay.com/ help with assignments australia
Yotgow – http://virviaga.com/ buy viagra with discount
Zdyymp – ivermectin 12 Xfcyty fqpztt
Crgwxj – tadalafil sur internet Facjzy uunoei
Zpsabr – furosempi.com Nehgdo bmmwtr