नेपालमा ९ जना थ पिए काे राेना सं क्रमित, कुल संख्या २५८ पुग्याे

काठमाडाैँ, २ जेठ । नेपालमा काे राेना भा इरस सं क्रमितकाे संख्या २५८ पुगेकाे छ । शुक्रबार बिहान ९ जनामा काे राेना सं क्रमण पु ष्टि भएकाे छ ।

स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडाैँ र बाँकेकाे भेरी अ स्पताल प्र याेगशालामा गरिएकाे प रीक्षणमा ९ जनामा काे राेना पु ष्टि भएकाे हाे । थपिएका ९ मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकी ८ जना बाँकेका पुरुष रहेका छन् ।

बाँकेका सं क्रमितहरू १८ वर्षदेखि ३६ वर्ष उमेर समूहका रहेकाे मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार सं क्रमित सबैकाे स्वा स्थ्य अवस्था सामान्य रहेकाे छ भने उनीहरूलाई आ इसोलेसनमा राखेर उप चार थालिने भएको छ ।

यसअघि बिहीबार मात्र विभिन्न ठाउँमा ६ जना सं क्रमित थपिएका थिए । हाल ३५ जना सं क्रमित भने नि काे भइसकेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.