कालिमाटी तरकारी बजारमा ७ सय जनाको आरडीटी प रीक्षण, ४ जनाको ए न्टिबडी पो जेटिब

काठमाडौं । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको -यापिड डाइग्नोष्टि टेष्ट (आरडीटी) प रीक्षणमा चार जनाको ए न्टिबडी पो जेटिभ देखिएको छ ।

विहीबार सात सय जनाको आरडीटीबाट गरिएको प रीक्षणमा चार जनाको रिपोर्ट पो जेटिभ आएको हो ।

काठमाडौं महानगरपालिकाले आज (विहीबार) सात सय जनाको आरडीटी परी क्षण र तीन सय ३४ जनाको पीसीआर परी क्षण गरेको थियो ।

काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रो ग नि यन्त्रण महाशाखासँग समन्वय गरेर प रीक्षण गरेको थियो ।

कालीमाटीमा सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुने गरेको जानकारी गराइएको छ ।

5 Comments

Leave a Reply

Your email address will not be published.