काठमाडौं । भारतीय पक्षले लिम्पियाधुरा, कालापानी तथा लिपुलेकको नेपाली भूमिमा गरेको अ,तिक्र,मणका विषयमा भारत सरकारको भारतभित्रै वि,रोध हुन थालेको छ । वि,रोध गर्नेमा भारतीय कु,टनीतिक क्षेत्रका विज्ञ देखि नेपाल भारत मामिलाका जानकारहरु समेत देखिन थालेका छन् ।
सीमा वि,वाद सल्टाउन नेपालले वार्ताका लागि औपचारिक÷अनौपचारिक रुपमा दुई–दुई पटक वार्ताको मिति प्रस्ताव गर्दा समेत भारतले आनाकानी गरेको र कोरोना का’रण देखाउदै अहिले पन्छिन खोजेपछि भारत सरकारको यो कदम अनुपयुक्त रहेको भन्दै भारत भित्रै उसको वि’रोध हुन थालेको हो ।
भारतले २०१९ नोभेम्बर २ (कात्तिक १६ मा) मा दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नोपट्टि पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेपश्चात् उत्पन्न समस्या समाधान नभइरहेका बेला ठीक ६ महिनापछि २६ वैशाखमा नेपालसँग कुनै छलफल बिनै एकतर्फी चीन जोड्ने सडकमार्ग बनाएपछि नेपाली पक्ष आ,क्रो,शित छ । सरकारले यस विषयमा भारतलाई कुटनीतिक नोट पठाएर विरोध जनाउँदै तत्काल यस सम्बन्धमा कुटनीतिक र राजनीतिक तहमा वार्ताको लागि भारतसँग प्रस्ताव गरिरहेको छ । तर भारत सरकारले अ,टेर गरिरहेपछि नेपालभित्र भारतको मि,चाह प्रवृत्तिको चर्काे वि,रोध भईरहदा भारतीयहरुले समेत मोदी सरकारको क,दमको आ,लोचना थालेका हुन् ।
कुनै बेला भारतको नेपाल नीतिका निर्माता ठानिएका वि,वादास्पद व्यक्ति जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक एस डी मुनिसमेत अहिले भारतीय सरकारले नेपाल प्रति देखाएको रवैयासँग सन्तुष्ट देखिएका छैनन् । भारतले नेपालप्रति हे,पाहा व्यवहार गरेको अहिले बताउन थालेका छन् । भारतको एक टेलिभिजन च्यानलसँग बुधबार कुरा गर्दै प्राध्यापक एसडी मुनिले नेपालले विवादित विषयमा वार्ता गरौं भनेर बारम्बार प्रस्ताव गरेको तर भारतले बे,बास्ता गर्दै आएकोले दुई देशका बीचको सम्बन्धमा समस्या आएको बताएका छन् । भारतको यस्तो ब्यवहारका कारण नेपालले अ,पमानित महसुस गरेकोले नेपालभित्र भारतको वि,रोध च,र्काे बन्दै जान थालेको बताएका छन् ।
उनले यसले भारतलाई नै दी,र्घकालिन रुपमा असर गर्ने भन्दै नेपाल सरकारले कुटनीतिक वार्ताका लागि राखेको प्रस्तावमा स,कारात्मक भन्दै तत्काल वार्तामा बस्नु पर्ने आग्रह समेत गरेका छन् । भारतीय टेलिभिजन च्यानल स्वराज एक्सप्रेससंग कुरा गर्दै प्राध्यापक मुनिले भने, –‘नेपालले अपमानित गरेको कुरा सत्य हो । कालापानी क्षेत्रका सि,मा विवाद मात्र होइन, अरु मुद्दामा पनि भारतसंग नेपाल धेरै बेखुसी छ ।’
उनले भारतको डिमोनिटाइजिंग नीतिका कारण नेपालको धेरै पैसा अड्केको र त्यसमा भारतले हालसम्म कुनै निर्णय नदिएको, इपिजीको प्रतिवेदनमा भारतले कुरा गर्न नचाहेकोजस्ता मुद्दाहरुले नेपाल भारतसँग धेरै बे,खुसी रहेको बताए। भारतकै विदेश मामिला विज्ञ मनोज जोशीले बोर्डरको मामलामा भारतले कुरा गर्न नचाहेको भनी नेपाली पक्षले भनिरहेको कुरा सही भएको भन्दै भारतले नेपालले आ,ग्रह गरेको वार्ताको प्रस्ताव अ,स्वीकार गरिरहेको बताए ।
उनले भारत सरकारले सन् २०१५ मा लगाएको आर्थिक ना,काबन्दीपछि दुईदेश बीच क,टुता बढेको विश्लेषण गर्दै छिमेकी देश नेपाललाई बेखुसी बनाउनु भारतको मु,र्खता भनी टिप्पणी समेत गरेका छन् ।
भारतीय पत्रकार वेदप्रताप बैदिकले पनि भारतीय नोकरशाहीका कारण यस्तो अवस्था आएको भन्दै मोदी सरकारमाथि नेपालसंगको सुमधुर स,म्बन्ध बिगारेको आ,रोप लगाए । उनले नेपाल भारतबीचको सम्बन्ध सु,धार्न तत्काल नेपाली पक्षले आ,ग्रह गरेको वार्तामा भारतीय पक्ष बस्न तयार हुनुपर्ने धारणा राखेका छन्।
tadalafil generic date – tadalafil buy online tadalafil generic
finasteride pills – finasteride vs dutasteride hair medication propecia
finasteride pills – http://propechl.com/ propecia and beard growth
generic tadalafil canada – tadalafil troche formula tadalafil pills
Kszrgx – ivermectin 400 mg brands Ocmrcb jirnjs
Styzgx – vardenafil price Ynbrav jfiqbt
Atpowc – furosempi.com Wfrwyh gmdrll