नेपालमा आमाको मृ त्यु, तीनै छोरा भारतमा रो किए

भरतबन्धु थापा

१ जेठ, काठमाडौं । दैलेख महाबु गाउँपालिका–२, मान्म गाउँका सोनु विश्वकर्माले दिवंगत आमाको का जक्रियाका लागि नेपाल आउने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।

ल कडाउनपछि भारतमै रोकिएका सोनु आमा गोरी विकको मृ त्यृपछि नेपाल फर्कन चाहेका छन् । तर, उनलाई नेपाल–भारतको सि मानामा रो किएको छ ।

सी मामा रो किएपछि उनले आमाको का जक्रियाका लागि लागि नेपाल जाने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

विश्वकर्मालाई नेपाल ल्याउन पहल गरिदिन महाबु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दैलेखलाई समेत आग्रह गरेको थियो । तर केही सुनुवाइ नभएको विश्वकर्माले बताए ।

विश्वकर्माका छिमेकी रमा महरा केसीले भनिन्, ‘सोनु भाइको काम गर्ने कम्पनीले नेपाल भारतको सिमाना रुपैडियासम्म पुराइदिने भनेको छ । तर नेपाल सरकारले प्रवेश नदिएका कारण स मस्या भएको छ ।’

उनले भनिन्, ‘बरु नेपाल प्रवेश गर्दा सोनुको को रोना प रीक्षण गरेर नेपाल प्रवेश गर्न दिए राम्रो हुने थियो ।’

विश्वकर्माका तीन भाइ म जदुरीका लागि भारतमै छन् ।
-अनलाइनखबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.