आजदेखि ल कडाउनमा अझै क डाइ

काठमाण्डाै – सरकारले ल कडाउनलाई आजदेखि फेरि क डाइका साथ लागू गरेको छ ।

ल कडाउनले अर्थतन्त्रमा अ सर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो ।

ल कडाउन खुकुलो बनाएसँगै को रोना स ङ्क्रमितको संख्या पनि बढेको छ । को रोना भा इरस स ङ्क्रमण फैलने स म्भावना उच्च भएपछि बिहीबार (आज) देखि पुनः ल कडाउनलाई क डाईका साथ लागू गरेको छ । जसका कारण फेरी जनजीवन प्र भावित भएको छ ।

बिहीबार उपत्यकाका सडकमा पुग्दा सु रक्षाकर्मीहरुले सवारी जाँचलाई क डाइ गरेको देखिन्छ । सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिएको छ । अत्यावस्यक सेवाका साधनहरु, उपभोग्य वस्तुका साधनहरु, सञ्चारकर्मी, स्वा स्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधनलाई चेकजाँ च गरी प्रह रीले छाडने गरेको छ । सवारी पास नभएका सवारी साधनलाई भने नि यन्त्रणमा लिएको छ ।

उपत्यकाका भित्री सडकहरुमा अत्यावस्यक उपभोग्य खाद्य पसलहरु खुलेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरेको देखिन्छ । यस्तै कतिपय भित्री सडकहरुमा स्थानीयहरुले बाटो ब न्द गरेका छन् ।

अनावश्यक सवारी सधनको आवागमन भित्री सडकबाट हुन थालेपछि स्थानीयले बाटो छेकबार गरी ब न्द गरिदिएका छन् । यस्तै अ परिचित व्यक्तिलाई प्रवेश नि शेध लेखिएका ब्यानरहरु बाटोमा राखिएको देखिन्छ ।

गत चैत ११ गतेदेखि को रोना भा इरस रो कथाम तथा नि यन्त्रणका लागि लागू गरेको ल कडाउनको आज ५२ औं दिन हो । स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म २ सय ४५ जनामा को रोना भा इरस स ङ्क्रमण फेला परेको छ ।

जसमध्ये ३५ जना निको भएका छन भने २ सय ४५ जना आइ सोलेसनमा रहेका छन् । अहिलेसम्म २१ हजार ३ सय ६६ पीसीआर प्रविधिबाट प रीक्षण भएको छ भने ६० हजार ३ सय १९ जनाको आरडीटी प रीक्षण भएको छ । अहिले देशभर १४ हजार ३ सय १३ जना क्व रेण्टीनमा रहेका छन् । -उज्यालो अनलाइन

Leave a Reply

Your email address will not be published.