ललितपुर, १ जेठ । ललितपुर महानगरपालिकाको वडा नम्बर ६ मा बाहिर जिल्ला वा वि देशबाट फ र्किआएका व्यक्तिरुलाई प्रवेश नि षेध गरिएको छ । वडा अध्यक्ष हिटलर शाक्यले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
वडा अध्यक्ष शाक्यले विदेशबाट फ र्किआएका व्यक्तिहरुलाई र विभिन्न कारणले घर गएका भा डावालहरुलाई घरधनीहरुले तत्काल सम्पर्क गरी आफ्नो घरमा प्रवेश गर्न न दिने जानकारी गर्न गराउन आग्रह गरेका छन् ।
वडाका घरधनीहरुले सूचना लु काई प्रवेश दिए त्यस्ता घरमा ताला लगाई शि ल गर्ने तथा क्वा रेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले व्यहोर्नुपर्ने बताइएको छ । त्यस्तै, सं क्रमित प्र माणित भएको अवस्थामा घरधनीले क्ष तिपूर्तिको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।-न्यूज२४
viagra cost viagra price
best over the counter viagra
cheap ed pills from india fast ed meds online
cheap ed pills from india
doxycycline vibramycin buy antibiotic – amoxicillin medicine
[url=https://ordercitalopram.com/]citalopram prescription cost[/url]
[url=http://tadalafilwtab.com/]rx tadalafil tablets[/url]
[url=https://viagragd.com/]viagra 25 mg price[/url]