टिचिङमा भ र्ना भएकी ६ वर्षीया बा लिकामा को रोना देखिएपछि वार्ड सि ल गरिँदै

काठमाडौं, ०१ जेठ । कपिलवस्तुबाट ६ दिनअघि उ पचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अ स्पताल)मा भ र्ना भएकी एक बा लिकामा को रोना भा इरस सं क्रमण पु ष्टि भएको छ ।

स्वा स्थ्य मन्त्रालयले बिहीबार बिहान ती बा लिकामा सं क्रमण देखिएकाे पु ष्टि गरेकाे थियाे । उनी शिक्षण अ स्पतालको न्यूरो वार्डमा भर्ना भएकी थिइन् ।

आज बा लिकाकाे श ल्यक्रिया गर्ने तयारी थियाे । तर ती ब लिकामा प रीक्षणका क्रममा को रोना भा इरसको सं क्रमण देखिएपछि श ल्यक्रिया राे किएकाे त्रिवि शिक्षण अ स्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिले जनाएको छ ।

भर्ना भएकी बा लिकामा को रोना पु ष्टि भएपछि अ स्पतालको न्यूरो वार्ड ‘सि ल’ गर्ने तयारी भइरहेको अ स्पतालले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.