रामगोपाल तमखु
भक्तपुर, १ जेठ । भक्तपुर जिल्लामा २ जनामा को रोना भा इरस सं क्रमण देखिएपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले ल कडाउनमा क डाइ गर्ने निर्णय गरेकाे छ ।
बैठकले भक्तपुरमा जेठ १ गते आजबाट अति आवश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन न दिने निर्णय गरेको हाे । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोभिड- १९ सं क्रमणको जो खिमलाई मध्यनजर गरी कोही पनि सर्वसाधारण घरबाहिर निस्कन न पाउने तथा अतिआवश्यक वस्तुबाहेक व्यापार-व्यवसाय र उद्योग सञ्चालनमा रो क लगाउने निर्णय गरेको हाे ।
त्यस्तै बैठकले सं क्रमित दुई जना व्यक्तिहरुको यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने, बासस्थान सि ल गर्ने, परिवारका सबै सदस्यहरुको तुरन्त को रोना प रीक्षण गरी आवश्यक परे आ इसोलेसन वा क्वा रेन्टाइनमा राख्ने व्यवस्था स्वास्थ्य कार्यलय र भक्तपुर अ स्पतालले मिलाउने निर्णय समेत गरिएको छ ।
यसअघि गृहमन्त्रालयको निर्देशन अनुसार एक जिल्लाबाट अन्य जिल्ला जानको लागि जारी गरिएको सवारी पास पनि खा रेज गर्ने निर्णय बैठकले गरेको छ । बैठकले भक्तपुर जिल्ला प्रवेश गर्ने र बाहिर जाने अति आवश्यक बाहेकको व्यक्ति तथा सवारी साधन नि षेध गर्ने पनि निर्णय गरेको छ ।
यस्तै नगरपालिकाहरुले क्वा रेन्टाइन तयारी अवस्थामा राख्ने, वडाहरु मर्फत आफ्ना क्षेत्रमा बाहिरबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने, नि गरानी गर्ने, को रोना परी क्षण गराउने र त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार क्वा रेन्टाइनमा वा आ इसोलेसनमा पठाउने काममा समन्वय गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अति आवश्यक बाहेकका व्यक्ति तथा सवारी साधन नि षेध गर्ने, स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आ पूर्तिको व्यवस्थापन तथा नियमनको काम गर्ने, विपन्न, र खाद्यान्न अ भाव भएकाहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।-न्यूज२४
buy tadalafil pills – tadalafil prescription online tadalafil generic online
generic propecia reviews – is propecia safe what does finasteride do
how to get propecia – http://propechl.com/ does propecia work on temples
generic tadalafil online – http://xtadalafilp.com/ tadalafil 40 mg
i need help with my essay – do my term paper buy research papers online no plagiarism
Cgyipq – Real viagra without prescription buy viagra north carolina
where can i buy viagra over the counter viagra cost
order viagra online
Rrxyku – sample annotated bibliography apa Rtwsho zfwglm
Jfumsa – acheter cialis en ligne livraison 24h Ovsecx eyptej
buy drugs from canada cheapest pharmacy – online pharmacy without scripts