ए चआ ईभी जस्तै को रोना भा इरस पनि क हिल्यै अ न्त्य नहुन सक्ने डब्लूएचओको चे तावनी

एजेन्सी, ०१ जेठ । विश्व स्वा स्थ्य संगठन (ड ब्लूएचओ)ले को रोना भा इरस अझै ज टिल हुनसक्ने चे तवनी दिँदै आएको छ ।

विश्वभर म हामारीको रुपमा फैलिएको को रोना भा इरसको नि र्मूलनमा ला मो समय लाग्ने यसअघिदेखि नै बताउँदै आएको थियाे । यद्यपि विश्वभरमा विज्ञ तथा डा क्टरहरु यसको औष धि आविस्कारका लागि सकेसम्मको प्रयासमा छन् । यसै क्रममा डब्लू एचओका आ पतकालीन मामला निर्देशक माइकल रयानले को रोना भा इरस पनि ए चआईभी ए ड्सजस्तै कहिल्यै अ न्त्य न हुनसक्ने ख तरा रहेकाे चे तावनी दिएका छन् ।

उनले जेनेभाको एक भर्चुअल प्रेस कन्फ्रेन्समा भने- ‘को रोना हामीबीच क्षेत्र विशेषको एक अन्य भा इरस बन्न सक्छ र हामीबाट कहिल्यै नस किन पनि सक्छ ।’ उनले एच आइभीको उदाहरण दिँदै एक निको न हुने भा इरस बन्नसक्ने प्रक्षेपण गरेका हुन् । साथै उनले खो पबिना आम मानिसलाई यो रो गसँग ल ड्नका लागि इ म्युनिटीको उपयुक्त स्तर हासिल गर्न धेरै वर्ष लाग्ने बताएका छन् ।

संगठनको तथ्याङ्कअनुसार विश्वमा अहिले को रोना भा इरसको औष धि लागि १ सयभन्दा धेरै खो प निर्माण भइरहेका छन् । तर ती खो प प्र भावशाली न हुनसक्ने विज्ञहरुले बताइरहेका छन् ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.