चितवन, १ जेठ । पूर्वी नवलपरासीस्थित देवचुलीका एक जनामा को रोना भा इरस (कोभिड–१९) सं क्रमण पु ष्टि भएको छ ।
चितवनको भरतपुर कोभिड–१९ प रीक्षण प्र योगशालामा गरिएको प रीक्षणमा देवचुलीका एक जनामा सं क्रमण पु ष्टि भएको स्रोतले जनाएको छ ।
योसंगै पूर्वी नवलपरासी पनि को रोना सं क्रमित जिल्लामा थपिएको छ । यस बारे थप विवरण स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्नेछ ।
Leave a Reply