कपिलवस्तुका ८ को रोना सं क्रमित मध्ये चार जना सु रक्षाकर्मी

काठमाडौ । कपिलवस्तुमा भेटिएका ८ जना को रोना सं क्रमित मध्ये चार जना सु रक्षाकर्मी भएको पाइएको छ ।

उनीहरु मध्ये दुई जना नेपाल प्र हरीका सई र हवल्दार छन् भने एक जना स शस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अ नुसन्धान विभागका असई छन् ।

उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका को रोना सं क्रमितको सम्पर्कमा रहेको स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘उहाँहरु को रोना सं क्रमितको स्वा ब संकलन लगायतका प्रक्रियामा खटिनु भएको थियो ।’

मंगलबार कपिलवस्तुकी एक जना स्वा स्थ्यकर्मीमा पनि को रोना भा इरसको सं क्रमण भेटिएको थियो ।

बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २४ जनामा को रोना भा इरसको सं क्रमण भेटिएको छ । योसँगै को रोना सं क्रमितको संख्या २ सय ४३ पुगेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.