ललितपुरको आरोग्य र निदान अ स्पताल सि ल

काठमाडौं । पुल्चोकमा रहेका दुई अ स्पताल आरोग्य फाउन्डेसन र निदान अ स्पतालमा सि ल गरिएको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा को रोना भा इरस (कोभिड–१९) को सं क्रमण पु ष्टि भएपछि एकै भवनमा रहेका ती दुवै अ स्पताल सि ल गरिएको हो ।

बुधबार बिहान सिल गरिएको भवनमा सु रक्षाकर्मीले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।-अनलाइनखबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.