सर्लाहीका को रोना सं क्रमित मा नसिक स न्तुलन गु माएका व्यक्ति

३१ वैशाख, जनकपुरधाम । पछिल्लो पटक सर्लाहीमा फेला परेका को रोना सं क्रमित ४५ वर्षीय पुरुष मा नसिक स न्तुलन गु माएका व्यक्ति रहेको पाइएको छ ।

स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति सार्वजनिक गरेको २६ जना सं क्रमितको सूचीमा एक जना सर्लाहीका व्यक्ति पनि छन् । उनी हरिपूर्वा नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.