महेन्द्रनगरबाट आएकी थिइन् काठमाडौकी को रोना सं क्रमित म हिला

३१ वैशाख, काठमाडौं । काठमाडौंकी ३३ वर्षीया को रोना सं क्रमित म हिला चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँको भएको खुलेको छ । उनी कन्चनपुरको महेन्द्रनगरबाट २९ गते काठमाडौं आएकी थिइन् ।

उनी कर्मचारी परिवार भएको बताइएको छ । काठमाडौं आएलगत्तै उनको स्वा ब परी क्षणका लागि नमूना संकलन गरेर जनस्वा स्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । जसमा को रोना पो जेटिभ पाइएको थियो ।

काठमाडौंको ३३ वर्षीया म हिला काठमाडौं जिल्लामा देखिएको पाँचौ सं क्र मित हुन् । काठमाडौंका अन्य चार जना सं क्रमित उ पचारपछि नि को भएर घर फर्किसकेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.