काठमाडाैं, ३१ वैशाख । अबको तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज (बुधबार)देखि शुक्रबारसम्म देशभरि मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे जनाएकाे छ ।
आज देशको अधिकांश भू-भागमा सामान्य बदली रहने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे छ ।
भाेलि {बिहीबार} देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली रहने छ । बांकी भु-भागमा भने आंशिक बदली रहनेछ । बिहीबार पनि पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
पर्सी {शुक्रबार} पनि पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली हुने छ भने बांकी भू-भागमा आंशिक बदली हुनेछ । शुक्रबार पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
buy tadalafil online cheap – tadalafil cheap tadalafil discount tadalafil
nebenwirkungen propecia – site how does propecia work
fincar vs propecia – http://propechl.com/ is there a generic version of propecia
discount tadalafil – tadalafil otc tadalafil vs sildenafil
pay for assignments australia – boessay.com college essay service
Ndmglm – modafinil buy Fbwhiq zzttvu
Jbqzln – cialis online Flvljc bawrsd
vardenafil 10 mg – viagra cialis vardenafil generic vardenafil professional