भा रतको म हाराष्ट्र राज्यमा हजारभन्दा बढी प्र हरीमा को रोना सं क्रमण, ७ प्रहरीको नि धन

एजेन्सी, ३१ बैशाख । छिमेकी मुलुक भारतको महाराष्ट्र राज्यमा १ हजार भन्दा बढी प्र हरीलाई को रोना भा इरस सं क्रमण भएको पु ष्टि भएको छ ।

भारतकै सबैभन्दा बढी को रोना भा इरसले प्र भाव पारेको राज्य हो महाराष्ट्र । यहाँ मंगलबार (हिजाे)सम्मको रि पोर्ट अनुसार १ हजारभन्दा बढी सं क्रमित प्र हरीको रहेको पु ष्टि भएको हो । मंगलबार मात्रै थप २२१ प्रहरी स ङ्क्रमित भएको महाराष्ट्रका एक प्र हरी अधिकारीले बताएका छन् ।

त्यसअघि १००७ जना प्र हरीमा को रोना भा इरस स ङ्क्रमण पु ष्टि भएपनि ११३ जना नि को भएका थिए । त्यस्तै ७ प्रहरीको कोरेना भा इरसको सं क्रमणका का रण मृ त्यु भ इसकेको बताइएको छ ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.