दोलखालाई केन्द्र बिन्दु बनाएर भू कम्पको ध क्का

काठमाडौं । काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भुक म्पको ध क्का महसुस गरिएको छ ।

आज राती ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भू कम्प गएको भू कम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भू कम्प गएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.