सलमान खान,भैरहवा : रुपन्देहीको सी मावर्ती भारतीय सहर नौतनवा क्वा रेन्टाइनमा राखिएका एक नेपालीमा को रोना संक्र मण पु ष्टि भएको छ ।
सोमबार २४ जनाको भारतीय र नेपालीको स्वाब संकलन गरेर प रिक्षण गर्दा नौतनवा स्थिती मोर्डन एकेडेमी स्कूलको क्वा रेन्टाइनमा रहेका नेपाली नागरिकमा को रोना संक्र मण पुष्टि भएको नौतनवाका सिओ राजुकुमार शावले जानकारी दिए ।
उनका अनुसार सं क्रमित व्यक्ति मुम्बईबाट आएका थिए । संक्र मित व्यक्ति नेपालको कुन स्थानका हुन त्यो अहिले खुलेको छैन । सं क्रमित २५ वर्षीय युवक रहेको बताइएको छ । भारतीय संचारमाध्यम हिन्दुस्तानको अनलाइन संस्करण अनुसार हाल ती युवकलाई महराजगंजको समेकित विद्यालयमा राखिएको छ ।
स्वदेश फर्किने आशामा आएका सीमामा आएका युवकलाई प्रवेश अनुमति न दिइएपछि उनलाई नौतनवा स्थित क्वा रेन्टाइनमा राखिएको थियो ।
सरकारले सु रक्षित रुपमा समयमै नेपाली नागरिकहरुलाई नल्याउँदा क्वा रेन्टाइनमा रहेका स्वा स्थ्य नेपालीहरु पनि सं क्रमणको जोखिममा छन् । क्वारेन्टाइनमा नेपाली खचाखच भरिएका छन् । सरकार उनीहरुको उ द्दार गर्नमा क ठोर बनेको छ । क्वारे न्टाइनमा रहेका सबैबीच भौतिक दुरी कायम हुन सकेका छैन ।
मंगलबार दिउँसो सम्म दजर्न बढी क्वा रेन्टाइनमा नेपालीहरुको संख्या एक हजार चार सय पुगेको नौतनवाका सिओ शवले बताए । उनका अनुसार अझै आउने क्रममा छन् । -अन्नपूर्ण पोष्ट
buy generic tadalafil online – tadstrong.com tadalafil generic online
minoxidil without propecia – http://finasteridepls.com/ keeps finasteride
buy finasteride – http://propechl.com/ how long does it take for finasteride to work
buy tadalafil 20mg price – tadalafil e20 buy tadalafil pills
Dmabcn – http://virviaga.com/ buy viagra oregon
Zbdbid – modafinil dosage Dvkptz qzzcbn
Vblhqc – furosemide tablet Haukoo eldvlf