थप २६ जनामा को रोना सं क्रमण पु ष्टि , काठमाडौं र भक्तपुरमा पनि भेटिए सं क्रमित

काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा को रोना भा इरस (कोभिड-१९ ) को सं क्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना सं क्रमित थपिएका छन् ।

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा सं क्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पो जेटिभ आएको छ ।

यसैगरी पर्सामा १८ जनामा सं क्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा सं क्रमण देखिएको छ ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.