काठमाण्डौ – नेपालमा रहेका नागरिक लैजान पाकिस्तानको पाकिस्तान इन्टनेश्नल एअरलाइन्स पीआईए जहाज काठमाण्डौ आएको छ ।
पाकिस्तान सरकारले नेपालमा रहेका नागरिक लैजान कराँचीबाट जहाज पठाएको हो । कराँची जानको लागि ३० जना यात्रुको नाम प्राप्त भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
को रोनाको जो खिमका कारण विभिन्न देशले नेपालबाट नागरिक उद्दा र गरिरहेका छन् । सार्क देशका श्रीलंका, माल्दिभ्स, भुटानले पनि यसअघि नैआफ्ना नागरिक स्वदेश लगिसेका छन् ।-उज्यालो
Leave a Reply