एजेन्सी, ३० वैशाख । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका दुई जना सहयोगी (कर्मचारी) मा को रोना सं क्रमण पाइएपछि त्यहाँका सबै कर्मचारीहरूलाई मास्क लगाउन भनिएको छ।
ह्वाइट हाउसले उनीहरूको निजी डेस्कमा बस्ने समयबाहेक अन्य वेला सबै कर्मचारीहरूले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने निर्देशन जारी गरेकाे छ । र अन्य सहकर्मीहरूबाट पर्याप्त दूरी कायम गर्न पनि आवश्यक रहेकाे भनिएकाे छ।
यी आदेशहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्सका सहयोगीहरूमा काे राेना भा इरस सं क्रमण देखिएपछि जारी गरिएको हो ।
यद्यपि जब राष्ट्रपति ट्रम्प आफैं मास्क सम्बन्धी मिडिया ब्रिफिंगका लागि कुनै मास्क बिना नै आइपुगे, तब उनीमाथि नै प्र श्नहरू उठ्न थाले । यसमा ट्रम्पले भने कि उनलाई यो आ देशको पालना गर्नु जरूरी छैन । किनकि उनी ‘ती सं क्रमित सबैसँग टाढा’ अर्थात अलग रहेकाे बताउँछन् । उनी म हामारीकाे सुरूदेखि नै मास्क लगाउने कुराकाे वि रूद्धमा छन् । अरूलाइ भने स्वेच्छाले लगाउनु ठीक रहेकाे सुझाव दिन्छन् ।
उनले भने, “हरेक दिन सयौं व्यक्तिहरु ह्वाइट हाउस आउँछन्। मलाई लाग्छ कि हामी सं क्रमणलाई रो क्नको लागि राम्रो काम गरिरहेका छौं। ‘
ह्वाइट हाउसका तीन जना कामदारहरू सं क्रमणको आ शंकामा पहिल्यै सेल्फ-क्वारेन्टाइनमा बसेका थिए । यसमा डा. एन्थोनी फौची पनि रहेका छन्, जो अमेरिकामा म हामारी बि रूद्ध लडने टोलीका मुख्य अग्रणी मानिन्छन् ।
tadalafil buy online – buy tadalafil tadalafil pills
Urmizh – Order viagra get viagra
Xsahol – provigil cost Icqpvg xkkyoz
Rbazab – levitra vs tadalafil Ckjnqc aymvhv
Muycia – furosempi.com Qkhpfs jgroha
cheap generic vardenafil online – viagra cialis vardenafil levitra 10mg