लि पुलेक सडकमा भारतको मात्र होइन, चीनको पनि रण नीतिक स्वार्थ रहेको हुन सक्छ

काठमाडौं । नेपाली भूभाग लि म्पियाधुरा, लिपुलेक, का लापानी सम स्यामा ‘चीन फ्या क्टर’ महत्त्वपूर्ण रहेको छ ।

पूर्वराजदूत मधुरमण आचार्यले लिपुलेक, लिम्पियाधुरा, कालापानीको सीमा समस्यामा चिनियाँ फ्याक्टर भुल्न नहुने बताए ।

उनले भने, ‘के चीनको सहमतिमा भइरहेको छ, त्यो सोचनीय विषय छ ।’ आचार्यले लिपुलेक भारतको मात्र होइन, चीनको पनि रण नीतिक स्वास्र्थ रहेको हुन सक्ने बताए । चीनले यो मार्गलाई दक्षिण एसियाको प्रवेशको मार्गका रुपमा हेरेको हुन सक्ने औंल्याए ।

‘यही बेला भारतको पूर्वी सीमा नाथुलामा भारत–चीनको गो ली हा नाहान हुन्छ, यता लिपुलेकमा भारतका र क्षामन्त्रीले सडक उद्घाटन गर्छन्, लिपुलेक विषयमा चीन बोल्दैन,’ उनले प्रश्न गर्दै भने, ‘के यो चीनकै सहमतिमा बनाएको होइन यो ग म्भीर विषय हो ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.