भी आईपी सु रक्षामा खटिएका स शस्त्र प्र हरीलाई सीमामा ख टाउने निर्णय

२९ वैशाख, काठमाडौं । भीआईपीको सुर क्षामा खटिएका सश स्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुर क्षाका लागि खटाउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै भीआईपी सुर क्षामा खटिएका स शस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिए ।

‘भीआईपी सु रक्षामा स शस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सु रक्षाकर्मी परिचालन भएका छन् । सीमामा सु रक्षा संयन्त्र बढाउने योजना बनाएको सरकारले त्यहीअनुरूप यस्तो निर्णय गरिएको बताइएको छ ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.