२९ वैशाख, काठमाडौं । भीआईपीको सुर क्षामा खटिएका सश स्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुर क्षाका लागि खटाउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै भीआईपी सुर क्षामा खटिएका स शस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिए ।
‘भीआईपी सु रक्षामा स शस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।
सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सु रक्षाकर्मी परिचालन भएका छन् । सीमामा सु रक्षा संयन्त्र बढाउने योजना बनाएको सरकारले त्यहीअनुरूप यस्तो निर्णय गरिएको बताइएको छ ।-अनलाइन खबर
generic viagra walmart buy viagra online canada
п»їviagra pills
buy ed pills from canada cheap ed pills from india
treatment of ed
buy ed pills male erection
cheap ed pills in mexico
buy ed drugs male enhancement products
buy prescription drugs without doctor