काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले संसदीय समितिले दिएको निर्देशन सरकारले पालना नगरेको भन्दै आ,पत्ति जनाएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाली भूमिमा भारतले बाटो बनाएको विषयमा सरकारलाई अनुसन्धान विभागले दिएको रिपोर्ट समितिमा झि,काउन सरकारसँग माग गरेका छन् ।
‘कि अनुसन्धान विभागले नेताको मात्र जा,सुसी गर्छ ?’ उनले भने, ‘श,क्तिअनुसारको सं,घर्ष गर्नुपर्छ । हाम्रो भू–भागको र,क्षा गर्न पाउनुपर्छ ।’ सांसद शर्माले भारतले लिपुलेकमा कोरोनाको मौका छो,पेर नेपाली भूमि मि,चेको भन्दै आ,पत्ति जनाए ।
‘सरकारले नेतृत्व गरेर अब जनतालाई आह्वान गर्नुपर्छ । सरकारले कू,टनीतिक नोट जारी गरेको छ । चीनले केही स,च्याउने कुरा गरेको छ । चीनसँग कुरा गर्नुपर्छ,’ उनले भने ।
buying viagra online where to buy viagra
viagra without a doctor prescription
buy ed pills from canada causes of ed
cheap ed pills from india
buy ed pills from canada viagra without a doctor prescription
online ed pills
buy ed pills from canada cheap ed pills from canada
buy ed pills from canada