काठमाडौं, २८ बैशाख । सडक विस्तारको कामले गर्दा काठमाडौंका केही स्थानमा दुई दिनसम्म बत्ती (बिजुली) अ वरोध हुने भएको छ ।
नेपाल विद्युत प्रधिकरण कुलेश्वर शाखाका अनुसार चक्रपथ सडक विस्तारका कारण काठमाडौंका केही ठाउँमा आज र भोलि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बिजुली नआउने भएको छ । तर साँझ ६ बेजेपछि बिहान ९ बजेसम्म भने विद्युत आएर पुन: ब न्द गरिने प्रधिकरणले जनाएको छ ।
सडक विस्तार अन्तर्गत कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार गर्ने क्रममा आइतबार र सोमबार विद्युुत काट्नु पर्ने स्थिति सृजना भएको हो । यो सडक खण्ड बिस्तारको क्रममा स्युचाटार–स्वयम्भू फिडरबाट वितरित लाइन काटिनेछ ।
सडकसँगै विजुलीको तार पनि छुटाएर पुन: मर्मत गर्नुपर्ने कारणले दुई दिन समय लाग्ने प्रधिकरण कार्यालय कुलेश्वरले जनाएको छ ।
यस क्रममा बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको हो । प्राधिकरणले तोकिएको काम सकिएलगत्तै विद्युत् सेवा फेरि उपलब्ध हुनेछ ।
Muchas gracias. ?Como puedo iniciar sesion?
Amoxicillin And Urinary Tract Infection
Buy Valtrex Online No Prescription
Kamagra En Suisse
viagra efectos causa
can plaquenil cause weight gain
Baclofene Article Le Monde