दिल निशानीलाई जे,लहाल्ने नविना लामाको चे,तावनी – प्रचण्डको हैसियत सिकाईरहनु पर्दैन (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको गुटगत ल,डाईँमा तल्लो तहसम्मका नेता कार्यकर्ता विभिन्न माध्यमबाट प्र,तिवादमा उ,त्रिन थालेका छन् । केन्द्रमा भएको गुटगत झ,मेलाको असर पार्टीका सबै निकायमा परेको छ । एकले अर्कोलाई आलोचना गर्ने र आफ्नो गुटको पक्षमा ब,चाउ गर्ने काम चलिरहेको छ ।

नेकपा सांसद नबिना लामाले दिएको अभिव्यक्तिका विषयमा विभिन्न टिका टिप्पणी भएको छ । विभिन्न माध्यमबाट नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियतका विषयमा प्रश्न उठाएको भन्दै नबिनाविरु,द्ध पनि विभिन्न प्रश्नहरु उठाइएको छ ।

त्यसै सन्दर्भमा नेकपा सांसद लामासँग क्यानडानेपालले गरेको कुराकानी भिडियो हेर्नुहोस् – दिल निशानीलाई जे,ल हाल्ने नविना लामाको चे,तावनी – प्रचण्डको हैसियत सिकाईरहनु पर्दैन

Be the first to comment

Leave a Reply

Your email address will not be published.