मलेसियामा रहेका २० नेपालीमा काे राेना सं क्रमण, ३ जना नि काे भएकाे दुतावासकाे भनाइ

काठमाडौं, २७ बैशाख । बै देशिक रो जगारको शीलशिलामा मलेसिया पुगेका २० नेपालीमा को रोना भा इरसको संक्र मण देखिएको छ ।

शुक्रबारसम्ममा २० जनामा को रोना संक्र मण पु ष्टी भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । जसमा ३ जना नि को भएको र अन्य सं क्रमितको उ पचार भइरहेको दुतावासले बताएको छ । सु रक्षा गार्डमा गएका नेपाली सबैभन्दा धेरै को रोना सं क्रमाण भएको पाइएको छ ।

मलेसियाका एक संचारमाध्यमले बिहीबार ९ जना नेपाली सु रक्षा गार्डमा को रोना सं क्रमण भएको उल्लेख गरेको थियाे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.