भारतले नेपाली भूमी मि,च्यो – चिनियाले सिं,हदरवार घे रे

काठमाडौं । भारतले नेपाली भूमि अ,तिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय र,क्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिंक रोड उ,द्घाटन गरे ।

विश्व कोरोनाभाइरस (कोभिड १९)सँग जु,धिरहेका बेला भारतले नेपालको भूमि स्वीकृति नलिइ उपयोग गर्ने गरी शुक्रबार बाटोको उ,द्घाटन गरेको हो ।

भारतीय र,क्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेको छ ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेशन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ ।’

यसैविच स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै चिनिया नागरिकले सिंहदरवार अगाडी प्र,दर्शन गरेका छन् । सो क्रममा चिनिया नागरिक र प्र,हरीविच झ,डप समेत भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.