एजेन्सी । मानिसको शरीरमा को रोनाभा इरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभा इरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१) भन्दा १०० गुणा बढी सं क्रामक रहेको जनस्वास्थ्य विज्ञहरुको अध्ययनबाट देखिएको हो ।
प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ गराउने कोरोनाभा इरसको स्ट्रेन सार्स–कोभ–२ (SARS-Cov-2) को ‘भा इरस लेभल’ हाम्रो माथिल्लो श्वासनली र कन्जङ्कटिभा (हाम्रो आँखाको सतह) मा सा र्सभन्दा बढी रहेको पाइएको हो ।
हङकङ विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका डा. माइकल चान ची–वाईले नेतृत्व गरेको टोली कोरोनाभा इरसले शरीरको दुई प्रवेश विन्दुबाट सं क्रमण गर्न सक्छ भन्ने प्रमाण प्रस्तुत गर्ने पहिलो शोधकर्तामध्ये एक हो । उनीहरुको खोजलाई द लान्सेट रेस्पिरेटरी मेडिसिनको नयाँ अंकमा प्रकाशित गरिएको छ ।
should i start propecia – http://finasteridepls.com/ 3 month finasteride results
do propecia pills expire – propechl.com propecia over the counter
tadalafil coupon – tadalafil 25mg generic tadalafil 20mg
help me write a thesis – write my essay org speechwriters
Qilpub – Us pharmacy viagra buy viagra now online
where to buy viagra best place to buy generic viagra online
viagra over the counter walmart
cheap ed pills cheap ed pills usa
order ed pills