ख’तरानक कै’दीलाई आफ्नो प्रेम जा’लमा पारेर च’र्चामा आइन् यि सुन्दरी महिला प्रहरी अफिसर(तस्विर सहित)

एजेन्सी । प्रेममा जात, धर्म, पेसा हेरिँदैन भन्ने कथनलाई वेलायतकी एक महिला प्रहरी अफिसरले चरितार्थ गरेकी छन् । वेलायतको वेल्समा जेलमा खटिएकी २५ वर्षकी ती महिला प्रहरी अफिसर शना क्लियरीको सोही जेलमा अपहरणको मुद्दामा सजाय काटिरहेका खतरनाक कैदी बन्दीसँग प्रेम सम्बन्ध रहेको तथ्य सार्वजनिक भएको छ ।

उनीहरुबीचको प्रेम सम्बन्ध निकै रोचक रहेको छ । पहिले महिला प्रहरी अफिसरसँग नजिकिने कोसिस गरेका थिए ती कैदीले । पछि कैदीले लुकाएर राखेको फोनमा उनले म्यासेज गर्न थालिन् । यसरी सुरु भएको प्रेम पछि झाङ्गिँदै गयो । तर, यही बेला जेल प्रशासनले उनीहरुको प्रेम सम्बन्धको बारेमा थाहा पायो । यसपछि प्रशासनले ती महिला प्रहरी अफिसरलाई १६ हप्ताको लागि निलम्बन गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.