नेपालमा एकैपटक थपिए १७ जना कोरोना सं,क्रमित – दुई महिनाको शिशुमा समेत देखियो कोरोना

काठमाडौं । नेपालमा एकैपटक १७ जना कोरोना भाइरस सं,क्रमित भेटिएका छन्। पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सं,क्रमितको संख्या ९९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएका हुन्। देवकोटाले कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६४ वर्षकासमेत रहेको जानकारी दिएका छन्।

डा. देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना सं,क्रमण पुष्टि भएको हो। उनका अनुसार हालसम्म २२ जना कोरोना सं,क्रमित निको भएका छन्। पछिल्लो पटक विराटनगरबाट ६ जना भारतीय जमातीहरु निको भएर बुधबार डि,स्चार्ज भएका छन्।

Материалы по теме:

कोरोना निको भई घर फर्कने ४ जना यी हुन्
काठमाडौं । धनगढी उपमहानगरपालिका– ५, कैलालीका ३४ वर्षीय युवक अस्पताल भ,र्ना भएको २८ औं दिनमा निको भएर मंगलबार साँझ घर फर्किएका छन् । उनी ...
साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना – ४ को मृ,त्यु
रियाद । बैदेशिक रोजगारको क्रममा साउदी अरेबियामा कार्यरत नेपालीमा कोभिड १९ भाइरसको सं,क्रमण ६ सय ७४ जनामा सं,क्रमण देखिएको छ । तीमध्ये ४ जनाको ...
नेपालमा कोरोना सं,क्रमण तेस्रो चरणमा प्रवेश
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको सं,क्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना सं,क्रमण ...
सल्यानका एक युवाको आरडीटी रिपोर्ट पोजेटिभ
आशिष केसी, सल्यान, ०८ बैशाख । सल्यानका एक युवामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । सोमबार श्रीनगरमा आरडीटी ...
कोरोना सं,क्रमित नेपाली मुल्ला मोल्बी भारतको अस्पतालबाट फ,रार – नेपाल पसेको आ,शंका – कतै देखे प्रहरीलाई खबर गर्न आग्रह !
काठमाडौं । भारतमा कोरोना सं,क्रमण फै,लाएको भनिएको केही हप्ता अघि भएको एक मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपाली अस्पतालबाट भागेर नेपाल छिरेको आ,शंका गरिएको ...

Be the first to comment

Leave a Reply

Your email address will not be published.