अन्तराष्ट्रीय सीमा नाका र हवाई उडान जेठ १८ सम्म ब,न्द

काठमाडौँ २४ वैशाख । सरकारले अन्तर्राष्ट्रीय सीमा नाका र अन्तर्राष्ट्रीय तथा राष्ट्रीय हवाई उडान जेठ १८ गतेसम्म ब,न्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी भारतमा कोरोना सं,क्रमितको संख्या बढिरहेका बेला सीमा नाका र हवाई उडान जेठ १८ सम्म ब,न्द गर्ने निर्णय गरेको हो ।

यस अघि अन्तर्राष्ट्रीय तथा राष्ट्रीय हवाई उडानमा जेठ २ गते सम्म प्र,तिबन्ध गरेको थियो । लकडाउनको अवधी पनि बढाएर जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना सं,क्रमण रो,कथान तथा नि,यन्त्रणको लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको छ। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोली बैशाख २५ गते सकिदैछ ।

कोरोनाको सं,क्रमणको संख्या बढीरहेको अवस्थामा सरकारले लकडाउन प्रभावकारी हुने भन्दै ल,म्ब्याउने निर्णग गरेको हो। हालसम्म नेपालमा कोरोना सं,क्रमित संख्या ८२ पुगेका छन्। त्यसमध्ये २२ जना निको भएको छन् भने तीन जनामा पुनः सं,क्रमण देखिएको छ।

यस्तै, सरकारले बैशाख २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न आग्रह गरेको छ । बुद्ध जयन्तीको अवसर कोरोनाको महामा,रीबाट मुक्ति मिलोस् भन्ने कामना सहित दिप प्र,ज्ज्वलन गर्न सरकारले सर्वसाधारणहरुलाई आ,ग्रह गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.