काठमाडौं : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। ११ बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आजको बैठकले ल कडाउन थप्नेबारे निर्णय गर्दैछ। स्रोतका अनुसार सरकारले लकडाउन ७ देखि १० दिन थप्ने तयारी गरेको छ।
मंगलबार बालुवाटारमा बसेको कोरोना सं क्रमण रो कथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउन बुधबार ४४औं दिन पुगेको छ। यसअघि सरकारले बैशाख २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो। -अन्नपूर्ण पोष्ट
tadalafil 20 mg – buy tadalafil tadalafil pill
propecia and rogaine before and after – how does finasteride work compare propecia prices uk
avodart vs propecia – http://propechl.com/ finasteride 5mg
discount tadalafil – http://xtadalafilp.com/ buy tadalafil online reddit
Bfwelv – stromectol ivermectin buy Hmnhhf wpghms
Cmwyqz – sildenafil for women Gpufgp rffugp
Fwclqy – lasix 40 mg Hfeque fjnzmd