एजेन्सी ।‘बोइज लकर रुम’ पछि कथित रुपमा ‘गर्ल्स लकर रुम’ च्याट सोसल मिडियामा भाइरसल भइरहेको छ, जसमाथि मानिसहरुले प्रश्न उठाइरहेका छन् । भारतीय ट्वीटरमा #girlslockeroom टप ट्रेन्डमा छ ।
इन्स्टाग्राम च्याट ग्रुप जसलाई ‘बोइज लकर रुम’ भनिएको छ, त्यसमा सामूहिक ब लात्कारको ष ड्यन्त्र रच्दै गरेको कुराकानी सार्वजनिक भएको थियो । यसमाथि दिल्ली पुलिसले का रवाही गर्दै आरोपी युवकलाई प क्राउ पनि गरेको थियो । यस्तोमा अब मानिसहरु ट्वीटरमार्फत् ‘गर्ल्स लकर रुम’ च्याट सार्वजनिक भएपछि यस्ता युवतीवि रुद्ध का रवाहीको माग गरिरहेका छन् ।
‘गर्ल्स लकर रुम’ को क थित रुपमा जुन च्याट सोसल मिडियामा भाइरसल भइरहेको छ त्यसमा केटीहरुले केटाहरुको यौ नाङ्गबारे अ श्लील कुराकानी र टिप्पणी गरिरहेको पाइएको छ ।
सोसल मिडियामा आ रोप लगाइए अनुसार यो ग्रुप च्याट कथित रुपमा महिलाद्वारा यु वतीका लागि मात्र भन्दै सञ्चालित गरिन्छ । यो ‘गर्ल्स लकर रुम’ मा क थित रुपमा पुरुषबारे अपमानजनक कुरा मात्रै गरिन्छ ।
भारतीय मिडिया आजतकका अनुसार एक व्यक्तिले सोसल मिडियामा च्याट समूहका केही स्क्रिनसट पोस्ट गरेका छन् जहाँ युवतीहरुले पुरुषबारे अ श्लील कुरा गरिरहेका थिए । महिलाको ग्रुप च्याट स्क्रिनसटमा पुरुषका आ पत्तिजनक तस्बिर छन् ।
Leave a Reply