काठमाडौ । लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि निय न्त्रित भएका हुन् ।
चैतको तथ्यांक आधार मान्दा नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ ।
त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए ।
तरकारी अत्यावश्यक वस्तु भएकाले आयात निर्वाध रूपमा भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ । नेपाली किसानले उत्पादन गरेको तरकारी भने बारीमा सु किरहेको र सडिरहेको नयाँ पत्रिकामा खबर छ ।
buy tadalafil generic online – generic tadalafil at walmart tadalafil prescription online
is there a generic version of propecia – http://finasteridepls.com/ propecia and finasteride difference
minoxidil and finasteride – http://propechl.com/ propecia and rogaine before and after
tadalafil generic date – http://xtadalafilp.com/ tadalafil generic online
Bagmbj – http://virviaga.com/ viagra mail order usa
Rxvtbv – ivermectin cost Qeobec srxkjx
Cckide – furosempi.com Rejxvf crirwy