कोरोना भा इरसको सं क्रमणबाट बेलायतमा अर्का भूपू गोर्खा सैनिकको नि धन

बेलायत, २३ बैशाख । विश्वव्यापी म हामारीको रुपमा फैलिएको कोरोना भा इरस अर्थात कोभिड १९ को संक्रमणबाट बेलायतमा अर्का एक पूर्व गोर्खा सैनिकको ज्या न गएको छ ।

श्वासप्रश्वासमा स मस्या आएपछि अप्रील २६ मा अस्पताल भर्ना भएका पूर्व गोर्खा नारायण कोन्मे गुरुङको सोमबार मृ त्यु भएको हो ।

कोरोनाको पु ष्टि भएका उनको ननिटनको ‘जर्ज इलिएट अस्पताल’मा उपचारको क्रममा मृ त्यु भएको हो । नेपालको स्थायी ठेगाना पर्वत भएका ७५ वर्षीय गुरुङ श्रीमती दुई छोरा र एक छोरीसहित बेलायतमा नै बस्दै आएका थिए ।

हालसम्म बेलायतमा कोरोनाको सं क्रमणबाट चार दर्जनभन्दा बढी गैर आवासीय नेपालीहरुको मृ त्यु भइसकेको छ । जसमध्ये तीन दर्जनभन्दा बढी पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।

1 Comment

11 Trackbacks / Pingbacks

  1. hydroxychloroquine sulfate tab 200 mg
  2. original cialis product dapoxetine
  3. viagra online legality
  4. keto food delivery
  5. zithromax 250 mg pill
  6. cost of plaquenil in us
  7. generic cialis online pharmacy
  8. best canadian mail order pharmacies
  9. order diet pills from canada
  10. best canadian mail order pharmacies
  11. plaquenil eye exam

Leave a Reply

Your email address will not be published.