क्व रेण्टीन केन्द्रमा टिकटक भिडियाे बनाउने ७ जनावि रुद्ध मु द्दा दर्ता

एजेन्सी  – काेराेना भाइरसकाे स ङ्क्रमणकाे कारण भारतकाे ‘रेड जाेन’ मा परेकाे ओडिशाकाे भद्रक जिल्लाकाे तिहाडीमा बनाइएकाे क्वरेण्टीन सेन्टरमा रहेका सात जनावि रुद्ध मु द्दा दर्ता गरिएकाे छ ।

उनीहरुले व्यक्तिगत दुरी र सामाजिक प्र तिबन्ध नियमकाे उ ल्लङ्घन गर्दै टिकटककाे भिडियाे बनाएका थिए । स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरुविरुद्ध मु द्दा दर्ता गरेका हुन् ।

उनीहरुले क्वरेण्टीन सेन्टरभित्र बनाएकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । साथै समाचारमा पनि यसकाे चर्चा भइरहेकाे छ ।

4 Comments

1 Trackback / Pingback

  1. hydroxychloroquine 400 mg

Leave a Reply

Your email address will not be published.