काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा कोरोना भाइरस प्रवेश गरिसकेपछि शरीरमा गरिने कुनै पनि स्प्रेले भाइरस नम,र्ने जनाएको छ । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्प्रेले भाइरस नम,र्ने भन्दै भ्र,ममा नपर्न आग्रह गर्नुभएको हो ।
भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि भइरहने भएकाले यसले कुनै अर्थ नराख्ने उहाँको भनाइ छ । शरीरमा छरिएको डिस्इन्फेक्टेन्टले आँखा,मुख,नाक आदिमा हानी र्पुयाउनुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुने प्रवक्ता देवकोटाको भनाइ छ ।
भाइरसबाट बँ,च्न सबैभन्दा सरल र महत्वपूर्ण उपाय भनेको २० सकेन्ड मिचिमिची हात धुने, सामाजिक दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नुपर्ने उहाँको सुझाव छ ।
यस्तै, आजसम्म कोरोना सं,क्रमितको संख्या ७५ रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा रुपन्देहीमा १ जना, नेपालगञ्जमा १६ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगञ्जमा ९ जना तथा विराटनगरमा ३१ जना गरी ५९ जनाको उपचार भइरहेको छ र उनीहरुको स्वास्थय अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाए अनुसार हालसम्म कुनै पनि बिरामीमा गम्भीर लक्षण देखिएका छैनन् । सबैको स्थिति सामान्य छ । सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ५० हजार ८ सय ८५ नमूना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ६ सय ४० परीक्षण भएको छ ।
आइसोलेसनमा देशभरी १ सय ६ जना छन् । काठमाडौँमा १ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १ सय ५ जना छन् । क्वारेन्टिनमा २१ हजार ५ सय २३ जना रहेको मन्त्रालयले जनाएको छ ।
canadian pharmacy tadalafil – tadalafil prescription online generic tadalafil at walmart
tadalafil 5 mg – how long does tadalafil take to kick in tadalafil 20 mg
online essay writing – http://boessay.com/ pre written essays for sale
Bfolme – http://virviaga.com/ buy sildenafil
best place to buy generic viagra online buy viagra online usa
where to buy viagra online
Zshgyc – cost of ivermectin pill Frbjxu qtiwjt
Bgnilk – cialis 10mg prix en pharmacie en ligne Ezrthb kevvkf
Julyme – furosemide Cjflga wxvlmk