प्रधानमन्त्रीको राजीनामा मा,ग्नेलाई का,रबाही गर – सांसद प्रेम आले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रेम आलेले सरकार महामा,रीविरु,द्धको ल,डाइँमा सफल भइरहेका बेला प्रधानमन्त्रीको राजीनामा माग्नेहरूमाथि का,रबाहीको माग गरेका छन् ।

पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागेर अस्थिरता नि,म्त्याउन खोजिएको भन्दै उनले नेताहरूलाई अनुशासनभित्र राख्नुपर्ने बताएका हुन् । डोटी जिल्ला इन्चार्जसमेत रहेका आलेले शनिबार विज्ञप्ति जारी गर्दै ओलीको नेतृत्वमा नेकपाले बहुमत प्राप्त गरेको हुनाले जनादेशविरु,द्धका कुनै पनि ष,ड्यन्त्र स्वीकार्य नहुने बताएका छन् । नेकपालाई इतिहासमा पहिलोपटक बहुमत दिलाउने र कम्युनिस्ट आ,न्दोलनलाई एकढिक्का बनाउने काम ओलीको नेतृत्वमा भएको भन्दै उनले अस्थिरताका पक्षधरलाई खबरदारी गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

आलेले भनेका छन्–जसले यो मुलुकमा मु,र्छित सपना ब्युँ,ताउँदै देशलाई समृ,द्धिको बाटोमा अघि बढाउँदैछ। महामा,री नि,यन्त्रणमा सफलता पाउँदैछ। त्यही नेतृत्वविरु,द्ध कु,प्रचार र अस्थिरताका च,लखेलहरू प,रास्त हुनेछन् । मुलुकको भलो नचाहने र अस्थिरताका खेलाडीहरूको चंगुलमा नफस्न म मुख्य नेताहरूलाई आग्रह गर्दछु ।’

सरकारका कमीकमजोरी भए सम्बन्धित ठाउँमा छलफल गर्नुपर्ने भन्दै उनले आ,लोचनाका नाममा प्रधानमन्त्रीविरु,द्ध व्यक्तिगत कु,ण्ठा पोख्ने काम नगर्न आग्रह गरेका छन्।

बामदेव गौतमलाई भावी प्रधानमन्त्रीमा पार्टीले अघि सारे सिंगो पार्टीले साथ दिने भन्दै उनले अहिले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै निर्वाचित पद छा,ड्नुपर्ने कुनै ग,ल्ती नगरेको बताएका छन् । आलेले भनेका छन्, ‘सरकारमाथि भइरहेका अनावश्यक टीकाटिप्पणीलाई यथाशी,घ्र रो,कौँ। सरकारका कमजोरी छन् भने सम्बन्धित ठाउँमा स,मीक्षा गरौँ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.