मलाई एकदिनको लागि अर्थमन्त्री बनाउनुस्, देशको अर्थतन्त्रको कायापलट गर्छु – ज्ञानेन्द्र शाही (भिडियो सहित)

काठमाडौ । नागरिक अभियन्ताको रुपमा चिनिएका ज्ञानेन्द्र शाहीले आफुलाई एकदिनको लागि अर्थमन्त्री बनाए देशको अर्थतन्त्रको कायापलट गर्न सक्ने बताएका छन् । अर्थमन्त्रीले काम गर्ने भन्दा योजना बनाउने हो जसले देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ।

केहिदिन अघि राहत वितरण गर्दै गर्दा प,क्राउ परेका ज्ञानेन्द्र शाही अहिले रि,हा भएका छन् । आफुलाई गृहमन्त्रीले बदलाको भावना लिएर प,क्राउ गर्ने आदेश दिएको सार्वजनिक रुपमा भन्दै आएका छन् । गृहमन्त्री विरु,द्द आफु बोलेको कारण अहिले रा,हत वितरण गर्दैगर्दा प,क्राउ गरि तनाव दिएको आ,रोप लाएका छन् ।

“अब राहत बाँढे फेरि प,क्राउ गर्ने भनेपछि अहिले म रा,हत बाढ्न छोडेको छु । सरकारलाई सबैभन्दा पहिला मैले नै सहयोग गरेको हुँ तर मलाई नै प,क्राउ गर्दा दुख लागेको छ ।” शाहीले दु,खेसो पोखे ।

ज्ञानेन्द्र शाहीले भने, “मलाई एकदिनको लागि मात्र अर्थमन्त्री बनाए देशको अर्थतन्त्रमा कायापलट गर्न सक्छु । अर्थमन्त्रीको काम भनेको काम गर्ने होईन योजना बनाउने हो । म केहि काम गर्दिन एकदिनमा यस्तो योजना बनाउछु जसले गर्दा देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ ।”

Be the first to comment

Leave a Reply

Your email address will not be published.