काठमाडौं । मुलुक शान्ति प्रक्रियामा आएको डेढ दशक हुन लाग्दा पनि यु,द्धकालमा छा,डिएका बे,वारिसे ब,महरु नि,स्क्रिय न,पार्दा जनताले अनाहकमा ज्या,न गु,माइरहनु परेको छ । २०५२देखि २०६३ सम्म पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको माओवादीे सश,स्त्र यु,द्धका क्रममा वि,द्रोही पक्ष र सरकारी पक्षबाट वि,छ्याइएका ब म र ए,म्बुस आजपर्यन्त नि,स्क्रिय नपार्दा जनताले अ,नाहकमा ज्यान गु,माइरहनु परेको छ ।
बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिका ७ दुम्ला खोलामा ब,म वि,ष्फोट हुँदा स्थानीय १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया विमला डाँगी, पाँच वर्षीय विजय खत्री र वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपालीले अनाहकमा ज्या,न गु,माउनु परेको छ । एउटा ब,म वि,स्फोट भएको र अर्काे वि,स्फोट नभएको ब,म भे,टिएपछि सो क्षेत्र त्रा,समय बनेको छ ।
ब,म वि,स्फोट भएको सो दुम्ला डाँडामा सश,स्त्र द्व,न्द्वको बेला तत्कालीन मा,ओवादी र तत्कालीन शाही सेनाबीच दोहोरो भी,डन्त भएको थियो । साथै तत्कालीन मा,ओवादीका प्रचण्डसहितका शीर्ष नेताहरु सहभागी बैठक पनि सो क्षेत्रमा बसेको बताइएको छ । जसले अझै त्यहाँ वि,स्फोटक पदार्थ हुन सक्ने आशं,का गरिएको छ । बिहीबार ब,म वि,स्फोट भएको स्थानमा भेटिएको अर्काे ब,म खिया नलागेको देखिएकाले अझै सु,रक्षित रुपमा वि,स्फोटक बस्तु रहेको आशं,का गरिएको छ ।
यो ताजा प्रतिनिधि घ,टना हो । मुलुक शान्ति प्रक्रियामा आए यता यस्ता घ,टना दोहोरिरहेका छन् । तत्कालीन वि,द्रोही पक्ष बारम्बार सरकारको नेतृत्वमा पुगिसकेको छ । तर, यसरी छा,डिएका बम नि,स्क्रिय पार्नेतर्फ ध्यान दिएको छैन । शान्ति प्रक्रियाका क्रममा ल,डाकु र ल,डाकुसँग रहेका ह,तियारको व्यवस्थापन गरियो, तर जंगलसहितका स्थानमा छा,डिएका ब,म नि,स्क्रिय र व्यवस्थापन गर्ने विषयमा तत्कालीन वि,द्रोही र सरकारी पक्षले ध्यान दिएनन् ।
दुवै पक्षको कमजोरीका कारण बारम्बार अनाहकमा नागरिकले ज्या,न गुमाइरहनु परेको छ । तत्कालीन वि,द्रोही पक्षको नेतृत्व लिएका प्रचण्ड अहिले सत्तारुढ दलका नेता हुन् । उनले तत्कालीन कमाण्डरहरुसँग समन्वय गरेर जंगलमा छा,डिएका वा राखिएका वि,स्फोटक पदार्थ व्यवस्थापन गर्नुपर्ने ट,ड्कारो आवश्यकता देखिएको छ भने तत्कालीन शाही सेनाले पनि बे,वारिसे अवस्थामा राखेको वि,स्फोट पदार्थ पहिचान गरी नि,स्क्रिय नपार्ने हो भने अझै धेरै नागरिकले ज्या,न गु,माउनु पर्नेछ ।
generic tadalafil 20mg – buy tadalafil online cheap canadian pharmacy tadalafil
missed propecia dose – hair growth pills propecia propecia and beard growth
hair medication propecia – http://propechl.com/ reddit finasteride
buy generic tadalafil online – tadalafil vs sildenafil vs vardenafil buy tadalafil online cheap
cheap custom essays – best essay writing write college essays for money
Keotnb – http://virviaga.com/ buy viagra from canada
Sfppoi – stromectol 6 mg dosage Limase svdsrg
Hngtgh – lasix furosemide 40 mg Khobze ozxceu
Generique Amoxicillin Sans Ordonnance En Ligne
Forum Cialis Ligne
buy tadalafil online
Perret
gabapentin for back pain
Acheter Du Cialis En Andorre
Over The Counter Clomipramine
Baclofene Liquide
where to buy zithromax online
buy propecia in uk