प्रचण्ड ज्यू ! जनता मा,र्ने ए,म्बुस र ब,म कहाँ-कहाँ छन् ?

काठमाडौं । मुलुक शान्ति प्रक्रियामा आएको डेढ दशक हुन लाग्दा पनि यु,द्धकालमा छा,डिएका बे,वारिसे ब,महरु नि,स्क्रिय न,पार्दा जनताले अनाहकमा ज्या,न गु,माइरहनु परेको छ । २०५२देखि २०६३ सम्म पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको माओवादीे सश,स्त्र यु,द्धका क्रममा वि,द्रोही पक्ष र सरकारी पक्षबाट वि,छ्याइएका ब म र ए,म्बुस आजपर्यन्त नि,स्क्रिय नपार्दा जनताले अ,नाहकमा ज्यान गु,माइरहनु परेको छ ।

बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिका ७ दुम्ला खोलामा ब,म वि,ष्फोट हुँदा स्थानीय १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया विमला डाँगी, पाँच वर्षीय विजय खत्री र वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपालीले अनाहकमा ज्या,न गु,माउनु परेको छ । एउटा ब,म वि,स्फोट भएको र अर्काे वि,स्फोट नभएको ब,म भे,टिएपछि सो क्षेत्र त्रा,समय बनेको छ ।

ब,म वि,स्फोट भएको सो दुम्ला डाँडामा सश,स्त्र द्व,न्द्वको बेला तत्कालीन मा,ओवादी र तत्कालीन शाही सेनाबीच दोहोरो भी,डन्त भएको थियो । साथै तत्कालीन मा,ओवादीका प्रचण्डसहितका शीर्ष नेताहरु सहभागी बैठक पनि सो क्षेत्रमा बसेको बताइएको छ । जसले अझै त्यहाँ वि,स्फोटक पदार्थ हुन सक्ने आशं,का गरिएको छ । बिहीबार ब,म वि,स्फोट भएको स्थानमा भेटिएको अर्काे ब,म खिया नलागेको देखिएकाले अझै सु,रक्षित रुपमा वि,स्फोटक बस्तु रहेको आशं,का गरिएको छ ।

यो ताजा प्रतिनिधि घ,टना हो । मुलुक शान्ति प्रक्रियामा आए यता यस्ता घ,टना दोहोरिरहेका छन् । तत्कालीन वि,द्रोही पक्ष बारम्बार सरकारको नेतृत्वमा पुगिसकेको छ । तर, यसरी छा,डिएका बम नि,स्क्रिय पार्नेतर्फ ध्यान दिएको छैन । शान्ति प्रक्रियाका क्रममा ल,डाकु र ल,डाकुसँग रहेका ह,तियारको व्यवस्थापन गरियो, तर जंगलसहितका स्थानमा छा,डिएका ब,म नि,स्क्रिय र व्यवस्थापन गर्ने विषयमा तत्कालीन वि,द्रोही र सरकारी पक्षले ध्यान दिएनन् ।

दुवै पक्षको कमजोरीका कारण बारम्बार अनाहकमा नागरिकले ज्या,न गुमाइरहनु परेको छ । तत्कालीन वि,द्रोही पक्षको नेतृत्व लिएका प्रचण्ड अहिले सत्तारुढ दलका नेता हुन् । उनले तत्कालीन कमाण्डरहरुसँग समन्वय गरेर जंगलमा छा,डिएका वा राखिएका वि,स्फोटक पदार्थ व्यवस्थापन गर्नुपर्ने ट,ड्कारो आवश्यकता देखिएको छ भने तत्कालीन शाही सेनाले पनि बे,वारिसे अवस्थामा राखेको वि,स्फोट पदार्थ पहिचान गरी नि,स्क्रिय नपार्ने हो भने अझै धेरै नागरिकले ज्या,न गु,माउनु पर्नेछ ।

8 Comments

Leave a Reply

Your email address will not be published.