आमाको मायाले कोरोना निको भइ डि,स्चार्ज भएका युवा अस्पतालकै आइसोलेसनमा

केदार शर्मा, चितवन, १३ बैशाख । चितवनका कोरोना सं,क्रमति युवा निको भएर डि,स्चार्ज भएका छन् । भरतपुर अस्पतालमा उपचारत २७ बर्षीय युवा १० दिनपछि डि,स्चार्ज भएका हुन् ।

तर, अस्पतालबाट डि,स्चार्ज भएपनि अस्पतालको आइसोलेसनमै बस्ने अस्पतालले जानकारी दिएको छ । कोरोना सं,क्रमित आमाको उपचार भरतपुर अस्पतालमा नै भैरहेकाले उनले केही दिन अस्पतालमा नै बस्ने इच्छा गरेको अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

कोरोना सं,क्रमित आमा छोरो राप्ती नगरपालिका वडा नं. ८ का स्थानीय हुन् । लगातार दुई पटकसम्म कोरोना प,रीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले आज डि,स्चार्ज गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी दिनुभयो ।

उनका आमाको भने कोरोना पोजिटिभ देखिएका कारण डि,स्चार्ज हुनुभएको छैन । भरतपुर अस्पतालको क्याविनमा राखेर उपचार गराइरहेका युवककी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ ।

चैत ३ गते बेलायतबाट नेपाल आएका आमा छोरा दुवैको बैशाख ५ गते कोरोना पुष्टि भएको थियो । आमालाई आरडीटी परीक्षण गर्दा कोरोना देखिएपछि आमा छोरा दुवैको पीसीआर गरिएको थियो ।

दुईपटकसम्म पीसीआर गर्दा पनि कोरोना देखिएपछि पुष्टि गर्नका लागि काठमाण्डौँको प्रयोगशालामा उहाँहरु दुईको स्वाब पठाइएको थियो । दुवैजनालाई कोरोनाको कुनै लक्षण भने देखिएको थिएन ।

अव चितवनमा एक जनामात्र कारोना सं,क्रमित व्यक्ति हुनुहुन्छ । उहाँको पनि भोलि स्वाब निकालेर कोरोना परीक्षण गरिने बताइएको छ । त्यसपछि नेगेटिभ आएमा डिस्चार्ज गरिने अस्पतालले जानकारी दिएको छ ।

Материалы по теме:

झापाका कोरोना सं,क्रमित पुरुष क्वारेन्टाइनमा जानै मानेनन्
राजु पौडेल, झापा, १४ वैशाख । झापाको बाह्रदशी गाउँपालिकाका–४ का ५० वर्षीय कोरोना सं,क्रमित त,ब्लिगी जमाती रहेको खुलेको छ । उनी भारतको दिल्लीको तब्लिगी ...
साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना – ४ को मृ,त्यु
रियाद । बैदेशिक रोजगारको क्रममा साउदी अरेबियामा कार्यरत नेपालीमा कोभिड १९ भाइरसको सं,क्रमण ६ सय ७४ जनामा सं,क्रमण देखिएको छ । तीमध्ये ४ जनाको ...
कोरोना निको भई घर फर्कने ४ जना यी हुन्
काठमाडौं । धनगढी उपमहानगरपालिका– ५, कैलालीका ३४ वर्षीय युवक अस्पताल भ,र्ना भएको २८ औं दिनमा निको भएर मंगलबार साँझ घर फर्किएका छन् । उनी ...
नेपालमा कोरोना सं,क्रमण तेस्रो चरणमा प्रवेश
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको सं,क्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना सं,क्रमण ...
कोरोना कहर – काठमाडौंबाट फर्किएकाहरुले न घर पस्न पाए नत समाजले क्वारेन्टाइनमा नै बस्न दियो
सुरेश श्रेष्ठ, दाङ । कोरोनाको कहरले राजधानी काठमाडौमा पनि जन जीवन नराम्रोसंग प्रभावित भएर घर फर्किएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनाका ५ जनाले ...

4 Comments

7 Trackbacks / Pingbacks

  1. plaquenil price singapore
  2. keto diet macros
  3. purchase zithromax z-pak
  4. is online cialis safe
  5. canadian pharmacies that ship to us
  6. ed pills from canada
  7. ivermectin 80 mg

Leave a Reply

Your email address will not be published.