धुर्मुसले बिरामी आमा भेट्न पाएनन्, धुर्मुसको सडकमै बास, रु दै ७ दिन हिडेर घर पुग्दा (हेर्नुहोस् लघुचित्र भिडियो)

लामो समय देखिको लक’डाउनका कारण मुलु’कभरको जनजिवन प्रभावित भएको छ । सँधै ब्यस्त रहने कलाकार पनि अहिले फुर्सदि’ला भएका छन् । उनीहरुले लकडाउ’नमा समय विताउन विभिन्न कृयाक’लाप गरेर सामाजिक सञ्जालमा राख्ने गरेका छन् । कोरोना फै’लन नदिन कलाकारहरुले सन्देश सहितको साम’ग्री प्रस्तुत गर्ने गरेका छन् ।

अहिले काठमाडौंमा विभिन्न कामको शिलसिलामा बसेकाहरु बेख’र्ची भएका छन् । वाटोमा पैदलै हिडेका मजदुर र विद्यार्थीको वेहाल छ । खान नपाएर चिउरा चपाउँदै साना बालबालिका बोकेर हिडेको हिर्दय’विदारक तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् । सामाजिक सञ्जालवाट सर्वसाधारण’हरुले उनीहरुलाई सुरक्षित गन्तब्यमा लैजाने ब्यवस्था गर्न सरकारलाई आग्रह गरीरहेका छन् ।

तर सरकार कोरोना फैल’न नदिन निकै कडा रुपमा प्रस्तुत भएको छ । शुक्रवार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले लकडा’उनको समयमा पैदलै हिड्न पनि नदिन निर्देशन दिँदै खान नपाएकाह’रुलाई खानाको ब्यवस्था गर्न भनेका छन् । अप्ठेरो बेलामा आफन्तहरुसंग विताउन भन्दै पैदलै हजारौं किलोमिटरको दुरी पार गर्दै हिडेकाहरुको तस्बिरले मुलुकको भद्रगोललाई देखाएको छ ।

केही प्रदेशमा त्यसरी आफ्नो प्रदेशमा भित्रिए’का पैदल यात्रीलाई खानाको ब्यवस्था सहित क्वारेन्टाइन’मा राख्न ब्यवस्था गर्ने निर्देशन मुख्यमन्त्रीले प्रहरी र स्थानिय तह’लाई दिएका छन् । त्यसरी निर्देशन दिनेमा प्रदेश ५ का मुख्य मन्त्री हुन् ।

लक’डाउनका कारण मजदुरले भोगेको यस्तो समस्यालाई समेटेर कला’कार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुत्तलीले जिवन्त अभिनय सहितको मर्म’स्पर्सी भिडियो तयार पारेका छन् ।

उनीहरुले अहिले सर्वसाधार’णले भोगेको वास्तविकतालाई उजागर गरेका छन् । घरमा आमा बिरा’मी हुँदा परेको अप्ठेरो परिस्थितिलाई धुर्मुसले जिवन्त प्रस्तुत गरेका छन् । श्रीमती र सानो छोरी अनि वृद्ध आमा’लाई घरमा छोडेर काठमाडौं आएका धुर्मुस आमा बिरा’मी भएको खबर सुनेपछि पैदलै हिडेर भेट्न जान चाहन्छन् ।

दमको रोगी आमा’लाई अन्तिम अवस्था’मा पनि भेट्न पाउँदिन की भन्दै भावुक भएका धुर्मुस हिडेरै भए पनि गएर आमालाई भेट्ने चाह’नाले यात्रा सुरु गर्छन । हेर्नुहोस् भिडियो

Be the first to comment

Leave a Reply

Your email address will not be published.