अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रो,क

मातृका दाहाल, काठमाडौँ । गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रो,क लगाएको छ । कोरोना भाइरसका सं,क्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको छ।

गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकामाथि थप समस्या पर्ने छ। गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल गरेको छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर सर्वसाधारणलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने गरी सुरक्षा व्यवस्था मिलाउन प्र्शासन र सुरक्षा निकायलाई परिपत्र गरिएको बताए।

‘सुरक्षा निकाय, दुवै प्रहरी संगठन र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर मानिस आवतजावत कडाइका साथ नियन्त्रण गर्न निर्देशन गरिएको छ,’ प्रवक्ता शर्माले भने, ‘जो–जहाँ भाडामा वा घरमा बसिरहनु भएको छ, त्यही बस्नुस, गुजारा गर्न समस्या परे बरु सरसापट गरेर खाद्यन्न जोहो गर्नुस्, समस्यामा पर्नेले वडा कार्यालयसँग पनि समन्वय गर्नुस् ।’

निर्देशन अवज्ञा गरेर हिँड्नेलाई सं,क्रामक रोग नि,यन्त्रण ऐन अनुसार कारबाही गरिने उनले स्पष्ट पारे। वैशाख २ गते नै बसेको मन्त्रिपरिषद् बैठकले भारतीय सीमा नाका अनिश्चितकालका लागि बन्द गर्दै नाका सिल गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो।-कान्तिपुरबाट

Материалы по теме:

कोरोना कहर – काठमाडौंबाट फर्किएकाहरुले न घर पस्न पाए नत समाजले क्वारेन्टाइनमा नै बस्न दियो
सुरेश श्रेष्ठ, दाङ । कोरोनाको कहरले राजधानी काठमाडौमा पनि जन जीवन नराम्रोसंग प्रभावित भएर घर फर्किएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनाका ५ जनाले ...
कोरोना भाइरसका ग,म्भीर बिरामीलाई किन घो,प्टो पारेर उपचार गरिन्छ ?
संसारभरि कोभिड-१९ का बिरामीहरू बढ्दै गर्दा अस्पतालमा उनीहरूको उपचारको दृश्य सञ्चारमाध्यममा अचेल निकै देखिन्छ।तर कतिपय त्यस्ता दृश्यमा सघन उपचारमा रहेका बिरामीहरूलाई अत्याधुनिक भेन्टिलेटरमा राखिएको ...
आमाको मायाले कोरोना निको भइ डि,स्चार्ज भएका युवा अस्पतालकै आइसोलेसनमा
केदार शर्मा, चितवन, १३ बैशाख । चितवनका कोरोना सं,क्रमति युवा निको भएर डि,स्चार्ज भएका छन् । भरतपुर अस्पतालमा उपचारत २७ बर्षीय युवा १० दिनपछि ...
बर्दियाका कोरोना सं,क्रमित कालीमाटीमा व्यापार गर्थे
बर्दिया । गुलरिया नगरपालिका-११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि पूरै गाउँ शनिबार दिउँसोबाट सिल गरिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जारी ...
कोरोना महामा,रीमा महाझु,ठ !
काठमाडौं, ३ वैशाख । कोरोना भाइरस सं,क्रमणको रो,कथामका लागि सरकारले एक अर्ब मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउने ठेक्का खोल्यो । ओम्निटेक कम्पनिले स्वास्थ्य सामाग्री ...

Be the first to comment

Leave a Reply

Your email address will not be published.